@budhasubbamusic

Singing Star Nepal काे EPISODE 11 लाइ सबैले Share, साथ, माया र आशीर्वाद दिनु होला र  के तपाईले Budha Subba Digital लाई SUBSCRIBE गर्नु भयो  ? एसतै रमाइलो रमाइलो Video हेर्न हामीलाई subscribe गर्न नभुल्नु होला - जय नेपाल

@laxmanchtry

Thankyou for all the love Guys❤️🙏🏻Forever Gratefull…Here starts the elimination round📍

@DdLimbu

Miss नम्रतालाई  comedy dharbaara बाट हटए पछि नरमाइलो लागेको थियो ।उहाँ लाई उडाउदा नि मुसु मुसु मुस्कुराउदै सबै लाई मख्ख पर्नु हुन्थ्यो ।अस्ति को सो नरमाइलो फिल भएको थियो ।तर त्याहा भन्दा दम्दार खुब सुरत भएर singing star मा देख्न पाउँदा झनै खुशी ।❤❤❤️❤️💓💓🌹🌹🙏🙏🙏❤️❤️💓🌹🌹

@Bmai359

Singing star Nepal ko sabhei musicians ko lagi ❤👍 Bansuri ko lagi bonus points.

@JIBANTAMANG-my2vc

आज निसा कार्कीले गीतको शब्द पनि बिर्सियो गीत पनि कताकता नमिलेको जस्तो छ सायद सबैले यही बुझ्छ कि आजको उहाँको प्रस्तुति राम्रो थिएन

@sagarbikram226

हाम्राे भोजपुरे चेली रेणुका लाई winner  काे बेस्ट शुभकामाना छ है।।।❤❤❤

@BuntyMagar-v8c

Nisaha so very nice cingyn good 👍👌❤️❤️

@रुकुमकाेराजाहाे

साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु।❤❤❤❤❤❤।

@DiwashChettry

Laxman chettry ❤❤❤❤ is best contastain🎉🎉🎉🎉

@Dkc-r9k

Cool boy man paraune haru yeta jodinuhola sathi haru💞

@KismatmagarPunmagar

Maily yo show aahily Sama thaha thiyan but coolboy ko lagi video heradai jata coolboyyyy aaya ko dekhada here ko ho Hai cool gang ❤❤

@HIRUMGR

Wow @laxmanchtry dai hjr dekhna paiyo ❤😊 beautifull singing ❤

@NISHAN-m1u

Her voice is so good

@SUKGHALE-u8y

❤️👉️the voice of Nepal हेरेपछि यो कार्यक्रमत नुन नलागेको तरकारी जस्तो हुदोरहेछन😭😭😭😭🤦‍♂️🤦‍♂️🤦‍♂️🤦‍♂️

@tejthapa4221

यत्रो ठूलो सो ल्याएपछि voice चाहिँ के हो गीत गाउँदा अर्कै छ comment गर्दा अर्कै छ गीत गाउँदा जस्तो लाउट भइस कमेन्ट गर्दा पनि त्यत्तिकै लाउट भोइस आयो भने धेरै राम्रो हुन्थ्यो। हेर्नेलाई पनि सुन्नेलाई पनि मलाई लागेको कुरा लेख्न मन लाग्यो लेखिहालें। गलत लेख्यो भने माफ पाउ 🇳🇵🎙️🎤

@keshabbhattarai9570

Laxman🎉❤

@Paras4569

Cool dae ra simarn  ko kasto joti milx he vagawan xitai yo jodi yugo yug sangli vayeko hern paiyos😅❤

@ramgamesyoutubechannel9485

Jeevan is best❤

@KusdevBantawa

Hamro Bhojpure Cheli Renuka pakhrin Lai Next roundko lagii varpurr Subhakamana🎶🇳🇵🎤 Ajako Prastuti Nikai Mitho Rahyo

@dipikachetry3257

Laxman chetry❤